• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रातो मच्छेन्द्रनाथको रथ तानेपछि झडप

रातो मच्छेन्द्रनाथको रथ तानेपछि झडप


समायोजन खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुल्चोकमा झडप भएको छ ।

    प्रहरी र स्थानीयबीच झडप भएको हो । भीड तितरवितर पार्न प्रहरीले अश्रु ग्याससमेत हानेको छ । प्रहरीले रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो । सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन् ।

    यसअघि रथयात्राका लागि ललितपुरको पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए । बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए ।अहिले पनि तनाव कायमै छ । युवाहरुले रथ तानेर सडकको बीच भाग पु¥याएका छन् ।२०७७ भदौ १८ गते दिउँसो २:३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology