• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर ८८५ जनामा कोरोना संक्रमण,११ जनाको मृत्यु

देशभर ८८५ जनामा कोरोना संक्रमण,११ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, भाद्र १० २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, आज देशभर थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

    उहाँका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।

    त्यसैगरी विगत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । जसमध्ये ९ पुरुष र २ महिला रहेका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको उहाँले जानकारी दिनुभयो ।२०७७ भदौ १० गते अपरान्ह ४ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology