• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नातिनी बलात्कारको अभियोगमा हजुरबुबा पक्राउ

नातिनी बलात्कारको अभियोगमा हजुरबुबा पक्राउ


समायोजन खबर
  • बुधबार, भाद्र १० २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, आफ्नै नातिनीलाई यौन अंग देखाउँदै बलात्कार गरेको अभियोगमा हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ ।
    त्रियुगा नगरपालिका १३ बस्ने ८ बर्षिय नातिनीलाई समाति आफ्नो यौनाङ्ग देखाउदै दुव्र्यवहार गरेको अभियोगमा ५४ बर्षीय गुन्जे आले मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    भाद्र ९ गते दिनको ११ बजे घरमा कोहि नभएको मौका छोपी नातिनि माथी अभद्र व्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    त्यस अघि पनि श्रावण १२ गते पनि परिवारका सदस्य नभएको समय पारी आफ्नै कोठामा लगि जबर्जस्ति गरेको प्रहरीले बताएको छ ।
    आलेलाइ प्रहरीले थप अनुसन्धान गरि रहेको उदयपुर प्रहरी प्रमुख भिम दाहालले जानकारी दिए।२०७७ भदौ १० गते अपरान्ह ४ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology