• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि


समायोजन खबर
  • मंगलबार, भाद्र ९ २०७७

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा मुलुकभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    मंगलबारकोे नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो २४ घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको डा। गौतमले जानकारी दिनु भयो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।२०७७ भदौ ९ गते साँझ ५ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology