समायोजन खबर खोटाङ, खोटाङमा विधुत अवरुद्ध भएको छ । शनिबार रातीबाट विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।
उदयपुरको चपन जंगल र दियालेकोविचमा लाईन फल्ट भएकाले विधुत अवरुद्ध भएको प्राधिकरण प्रमुख रामदिनेश राय यादवले बताए । अहिले प्राविधिक खटाएर पोलपोलमा चेकिङको काम भइरहेकाले छिट्टै विधुत सुचारु हुने प्रमुख यादवले बताए ।
विधुत अवरुद्ध हुँदा खोटाङसहित, छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन प्रभावित भएको छ ।२०७७ साउन १८ गते दिउँसो १ :०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology