• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च


समायोजन खबर
  • मंगलबार, साउन ६ २०७७

  • सप्तकोशी नदीमा पानीको वहाव मापन यन्त्र ।

    समायोजन खबर खोटाङ, सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । मंगलबार बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख २९ हजार ३८० क्युसेक प्रतिसेकेन्ड पगेको छ ।
    यसैविच, ५६ वटा ढोकामध्ये आजै ४६ वटा ढोका खोलिएको छ ।२०७७ साउन ६ गते बिहान ७ : ११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology