• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो


समायोजन खबर
  • शुक्रबार, असार १९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,नेपालमा कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।​ काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको मन्त्रालयले जनाएको छ ।२०७७ असार १९ गते साँझ ६ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology