समायोजन खबर खोटाङ, खोटाङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका १२ वर्षीय प्रदिप राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी १६ वर्षीया यसुदा राई मंगलबार मृत फेला परेका हुन् ।
प्रदिप राई आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा र यसुदा राई घाँस काट्न गएको अवस्थामा रुखमा नाम्लोको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक दुवैको शव परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।२०७७ असार १६ गते राती ९ :०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology