• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो


समायोजन खबर
  • आइतबार, असार १४ २०७७

  • डिभिजन वन कार्यालय खोटाङ परिसरमा वृक्षारोपण गरिदै ।

    समायोजन खबर खोटाङ, राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय खोटाङ परिसरमा वृक्षारोपण गरिएको छ । आईतबार दिवसको अवसरमा सामुदयिक वन उपभोक्ता महासंघ र जिल्ला महासंघ खोटाङले वृक्षारोपण गरेका हुन् ।
    स्वच्छ वातावरण बनाउनमा सहयोग पु¥याउने उद्देश्यले डिभिजन वन कार्यालय परिसरमा चाप, तेजपत्ता, सल्ला, किम्बुको विरुवा रोपेकोे सामुदयिक वन उपभोक्ता महासंघले जनाएको छ । सामुदयिक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख अशोक पराजुली लगायतका पदाधिकारीले वृक्षारोपण गरेका हुन् ।

    यस्तै, गाउँपालिका तथा नगरपालिकामा रहेको सामुदायिक वन उपभोक्ता समुहहरुले पनि चाप, ठिङग्रे सल्ला, ओखर, तेजपत्ता, रिठ्ठा लगायतको विरुवा वृक्षारोपण गरेको जनाएको छ ।२०७७ असार १४ गते राती ९ :४४मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology