• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४२१ जनामा कोरोना,९०२६ पुग्यो सङ्क्रमित, थप एकको मृत्यु

४२१ जनामा कोरोना,९०२६ पुग्यो सङ्क्रमित, थप एकको मृत्यु


समायोजन खबर
  • आइतबार, असार ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, आज नेपालमा थप ४ सय २१ जना सङ्क्रमित भएका छन् । आज थपिएसंगै सङ्क्रमितको संख्या नौ हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए।

    आजै थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म निको हुनेको संख्या एक हजार ७७२ पुगेको छ ।

    उपत्यकाको ललितपुरमा एकजना महिला सङ्क्रमित भएका छन् । गुल्मीका एक पुरूषको मृत्यु भएको छ । असार ५ गते घरमै मृत्यु भएको हो । उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै २३ जनाको मृत्यु भएको छ ।२०७७ असार ७ गते साँझ ५ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology