समायेाजन खबर ७ असार,सेालु
हिमाली तथा पर्यटकीय जिल्लाकेा रूपमा परिचित सेालुखुम्बु जिल्लाकेा एक मात्र नगरपालिका दुधकुण्ड नगरपालिकाकेा मुख्य तीन दल नेपाली कांग्रेस,ने.क.पा.माअे।बादी केन्द्र र ने.क.पा.एमालेले नगरपालिकाकेा मेयर पदका लगि उम्मेदवारी चयन गरेकेा छ ।

ति तीनवटै मुख्य दलहरूबाट तीन जना शेर्पा उम्मेदवार परेका छन् । जस अन्तर्गत नेपाली कांग्रेसबाट नाम्गेल जाङबु शेर्पा,ने.क.पा माअे।बादी केन्द्रबाट ङिमा तेन्डुप शेर्पा र ने.क.पा एमाले पार्टीबाट अ।ङ इगेले झलक शेर्पा रहेका छन् । निर्बाचन अ।येागकेा निर्बाचन कार्यक्रम अनुसार हिजेा उम्मेदवारकेा अन्तिम नामावाली प्रकाशन गरेकेा थियेा ।
यस नगरपालिकामा ६ हजार एक सय ५९ महिला र ५ हजार ६सय ५५ पुरूष गरी कुल ११हजार ८ सय १४ मतदाता रहेका छन् ।
तिनै दलहरूले अहिले चुनाबी प्रचार प्रसारलाइ तिब्र बनाएकेा छ ।तिनै उम्मेदवारहरूले निर्बाचनमा अ।फुले जित्ने दावी गर्दे अ।एका छन् । तीन दलका तीन उम्मेदवारहरूले जनतामाझ अ। अ।फ्नेा दलबाट प्रतिबध्दता ब्यक्त गरिदै अ।एका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology