• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रवासमा २६ जना नेपालीमा काेराेना सङ्क्रमण

प्रवासमा २६ जना नेपालीमा काेराेना सङ्क्रमण


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डाै, खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमण बढीरहेकाे अवस्थामा  त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसकाे सङ्क्रमण देखिएकाे छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई काेराेना सङ्क्रमण भएकाे पुष्टि भएपछि सङ्क्रमितकाे सङ्ख्या २६ पुगेकाे हाे ।

    अहिलेसम्म बहराइनमा १२, यूएईमा ८, साउदीमा ४, कुवेतमा १, मलेसियामा १ जना गरी जम्मा २६ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।२०७६ चैत २४ गते बिहान ९ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology