• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लण्डनःटावर ब्लकमा भीषण आगलागी

लण्डनःटावर ब्लकमा भीषण आगलागी


समायोजन खबर
  • बुधबार, जेष्ठ ३१ २०७४

  • वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।


    ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।
    झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
    महानगरीय प्रहरीले “विभिन्न प्रकारका चोटपटक”को उपचार भइरहेको बताएको छ।
    भवन
    बीबीसी संवाददाता एण्डी मूरका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ।
    अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीलाई बताए।
    उनले भने, “भवनको भित्री भागसम्म आगो फैलिएको छ।”
    उनले पूरै भवन नै हल्लिरहेको बताए।
    @bbc

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology