• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर


समायोजन खबर
  • बुधबार, फाल्गुन २१ २०७६

  • समायोजन खबर काठमाडौं,

    मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

    अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । उनको मुख्य सुचांकहरु राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

    प्रधानमन्त्रीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले  मिर्गौला दान गरेकी हुन्।  उनको अवस्था पनि सामान्य रहेको खड्काले जानकारी दिए।  प्रधानमन्त्री ओलीलाई अहिले आईसीयूमा राखिएको छ । २०७६ फागुन २१ गते साँझ ६:१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology