• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुराँस फुल्यो बनैमा (फोटो फिचर)

गुराँस फुल्यो बनैमा (फोटो फिचर)


समायोजन खबर
  • मंगलबार, फाल्गुन १३ २०७६

  • खोटाङको नुनथला गैरीमा फुलेको गुराँस । पहाडी क्षेत्रमा जंगलनै राताम्मे भएर गुराँस फुल्न सुरु गरेको छ । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो । यो पतझड वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरैजसो भीरालो ठाउँमा उम्रन्छ ।
    उच्च पहाडी भेकमा पाइने यो वनस्पति फागुन/चैत्र/बैशाख महिनामा फूल्ने गर्दछ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ । दुवै प्रकारका गुराँस औषधि मानिन्छन् ।
    नेपालमा गुराँसको सर्वत बन्दछ । विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ । इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ ।
    खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा ललि गुरास खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।
    २०७६ फागुन १३ गते बिहान ७ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology