समायोजन खबर खोटाङ,
खोटाङ र ओखलढुंगाको सिमाना रबुवामा अवस्थित दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थल । यहाँबाट ६ सय ३५ मेगावट विधुत उत्पादन हुंदैछ । आयोजनाबाट १६२ घर डुबानमा पर्नेछ ।

यो आयोजनाबाट ९८८ घर अप्रत्यक्षरुपमा प्रभावित बन्ने देखिन्छ । जम्मा १ हजार १५० घर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आयोजनाबाट प्रभावित हुने देखिन्छ । तस्विर चिसाङ शेर्पा
२०७६ माघ १४ गते राती ८ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology