• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारको कामदेखि असन्तुष्ट हुँदै प्रदेश २ सरकार राज्यमन्त्री झाद्वारा राजीनामा

सरकारको कामदेखि असन्तुष्ट हुँदै प्रदेश २ सरकार राज्यमन्त्री झाद्वारा राजीनामा


समायोजन खबर
  • मंगलबार, माघ १४ २०७६

  • डा. डिम्पल कुमारी झा

    काठमाण्डौ –

    सरकारको कामदेखि सन्तुष्ट नरहेको भन्दै प्रदेश  नम्बर २  सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले मंगलबार राजीनामा दिनुभएको छ ।

    उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा  दिनुभएको हो । उहाँको राजीनामा पत्रमा लामो समयदेखि राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन प्रयास गरे पनि स्थिति अनुकूल हुने अवस्था नभएकाले राजीनामा दिएको उल्लेख गरिएको छ । उहाँले सांसद भएर काम गर्ने भन्दै सरकारको मुख दर्शक भएर काम गर्न नसकिने बताउनु भएको छ ।

    २०७६ माघ १४ गते राती ८ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology