• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा

हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा


समायोजन खबर
  • शुक्रबार, पौस ४ २०७६

  • फाईल फोटो।

    समायोजन खबर काठमाण्डौ,

    मौसम पूर्वानुमान महाशाखाकाले मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले शुक्रबार देशभरीको मौसमको अवस्थाको बारेमा जानकारी दिएको हो । महाशाखाको विश्लेषण अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी बायुको प्रभाव देखिएको छ । भने हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

     

    यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    २०७६ पुस ४ गते बिहान ८ : २० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology