• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डोको बेचेर जीवन गुजारा

डोको बेचेर जीवन गुजारा


चिसाङ शेर्पा
  • सोमबार, चैत्र ११ २०७५

  • दिक्तेलमा डोको विक्री गर्दै खाल्ले कात्तिकेका ६६ वर्षीय भोटु दमाई । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका भोटु दमाईले डोको बेचेर घर गुजारा गर्ने गरेका छन् । उमेरले ६६ वर्षीय दमाईले प्रायः डोको बुनेर घर व्यवहार चलाउने गरेका छन् ।

     

    स्थानीय कच्चा पदार्थ बासबाट बन्ने डोकोको बजारमा माग बढ्दो रहेको उनले बताए । आफू बुढो भए, धेरै बुन्न सक्दिन । उनले भने, ‘खेती गर्दै, यो पनि तीनचार दिनमा तयार पारेको ।’ डोको बेचेर उनले नुन तेल मासु खाएको पैसा तिर्दै आएका छन् ।

     


    २०७५ चैत्र ११ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology