• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेर्पामा लडेर एक बृद्धको ज्यान गयो

नेर्पामा लडेर एक बृद्धको ज्यान गयो


समायोजन खबर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको ७० वर्षीय टिकाराम गुरुङको लडेर ज्यान गएकोे छ । मंगलबार गहुँ हेरचाहका लागि खेतमा पुगेर दाउराको भारी लिएर घर फर्कनेक्रममा गुरुङको लडेर ज्यान गएकोे वडा सदस्य चित्र राईले जानकारी दिए ।

     

    साबिकको नेर्पा–८ का गुरुङको साविकको नेर्पा–१ मा रहेको खेतबाट फर्कनेक्रममा साकेलाथान नजिकै लडेर ज्यान गएकोे हो । घट्नास्थल मुचुल्का तयार पारेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कट्वालले बताए ।
    २०७५ फागुन २८ गते साँझ ५ : २२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology