• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा दुई दिन स्वास्थ्य शिविर हुने

दिक्तेलमा दुई दिन स्वास्थ्य शिविर हुने


समायोजन खबर
  • मंगलबार, मंसिर १० २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलको सहयोगमा पुस २६ र २७ गते निशुल्क शिविर सञ्चालन गर्ने भएको हो।

    मेयर तीर्थराज भट्टराईका अनुसार शिविरमा मानसिक, मुटु, मिर्गौला, जनरल फिजिसियन, दाँत, नशा, स्त्री रोग, छाला तथा हाडजोर्नीको उपचार हुनेछ। जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन हुने शिविरमा इसिजी, एक्सरे, भिडियो एक्सरे, ल्याव टेष्ट सेवा र औषधि वितरण गरिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology