• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूपू प्रहरी हवल्दारको घरमा आगलागी, ११ लाखको क्षति

भूपू प्रहरी हवल्दारको घरमा आगलागी, ११ लाखको क्षति


समायोजन खबर
  • शनिबार, कार्तिक २४ २०८१

  • आगो निभाउँदै स्थानीय र प्रहरी।

    समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिका–५ दुवेकोलमा भूपू प्रहरी हवल्दार वीर बहादुर गुरुङको घरमा आगलागी भएको छ।

    शनिबार अन्दाजी अपरान्ह ४ बजे एक्कासी आगलागी हुँदा ढुंगा माटोको गाह्रो, खरको छानो भएको तीनतले घर र अर्को तीनतले मतान घरमा आगलागी भएको हो।

    आगलागीबाट पूर्ण रुपमा दुई घर जल्दा घरभित्रको अन्नपात, भाडावर्तन, गरगहना, लत्ताकपडा, काठपात जल्दा ११ लाख ४ हजारको क्षति भएको प्रहरीले जनाएको छ।

    आगलागीवाट मानवीय, चौपायामा क्षति छैन, आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। गुरुङको तीनवटा घरमध्ये दुईवटा घर जलेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology