• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मोटरसाईकल चोरी मुद्दामा फरार पक्राउ

मोटरसाईकल चोरी मुद्दामा फरार पक्राउ


समायोजन खबर
  • शुक्रबार, साउन १८ २०८१

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, मोटरसाइकल चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। रावाबेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका २४ वर्षीय युवराज नेपाली पक्राउ परेका हुन्।

    नेपालीलाई काठमाण्डौबाट साउन १५ गते पक्राउ गरी जिल्ला ल्याईएको प्रहरीले जनाएको छ।

    चित्र बहादुर गुरुङको जाहेरीमा उच्च अदालत विराटनगर, अस्थायी ईजलास ओखलढुंगाबाट २०७८ मंसिर १२ गते एक महिना कैद, ९० हजार जरिवाना तोकेकाले फैसला कार्यान्वयनका लागि नेपालीलाई पक्राउ गरि ल्याई हिजै(विहीबार)कैद भुक्तान गर्न कारागार पठाइएको प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology