• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरस्वती माविमा विज्ञान विषय पढाउन सुरु

सरस्वती माविमा विज्ञान विषय पढाउन सुरु


समायोजन खबर
  • मंगलबार, साउन १५ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा अवस्थित सरस्वती माविले कक्षा–११ मा विज्ञान विषय पढाउन सुरु गरेको छ।

    जिल्लाकै सर्वाधिक विधार्थी संख्या भएको विद्यालयले एसईई उतीर्ण गरेका विधार्थीहरुलाई लक्षित गर्दै विज्ञान विषय पढाउन सुरु गरेको हो।

    एसईई उतीर्णपछि विज्ञान विषय पढ्नकै लागि मोटो रकम खर्चेर जिल्ला वाहिर जानुपर्ने वाध्यताको अन्त्य गर्दै विषय विज्ञ शिक्षक र सुविधायुक्त ल्यावसहित विज्ञान विषय पढाउन सुरु गरिएको प्रधानाध्यापक शिवहरी ढकालले बताए।

    विज्ञान विषय पढाउन थालेको समाविले शिक्षा संकाय, मानवीकी संकाय र व्यवस्थापन संकाय तथा १८ महिने कृषि शिक्षा पढाउँदै आईरहेको छ। यो विद्यालयमा कूल १२ सय भन्दा बढी विधार्थी अध्ययनरत छन्।

    https://www.facebook.com/samayojankhabar/videos/457050533965033

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology