• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप दिईने

बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप दिईने


समायोजन खबर
  • मंगलबार, जेष्ठ ८ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङका ७ हजार ७१३ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप लगाईने भएको छ।

    २०७३ साल बैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएका बालबालिकालाई जिल्लाभरीको २७६ वटा खोप केन्द्रबाट जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म खोप लगाईने भएको हो।

    बालबालिकालाई खोप लगाउन २७६ जना स्वास्थ्यकर्मी, ५५२ जना स्वयंमसेवक, ९९ जना स्थानीय पर्यवेक्षक फिल्डमा खटिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाँईले बताए।

    तोकिएको मितिमा बालबालिकालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology