• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आदिवासी जनजाति विधार्थी महासंघको अध्यक्षमा सोनामहाङ राई

आदिवासी जनजाति विधार्थी महासंघको अध्यक्षमा सोनामहाङ राई


समायोजन खबर
  • बुधबार, बैशाख १९ २०८१

  • समायोजन खबर खोटाङ, नेपाल आदिवासी जनजाति विधार्थी महासंघ जिल्ला समन्वय परिषद अध्यक्षमा लफ्याङका सोनामहाङ राई सर्वसहमत चयन भएका छन्।

    दिक्तेलस्थित समिक्षालय हलमा बुधबार भएको महासंघको दोश्रो जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा २० सदस्यीय जिल्ला समन्वय परिषद गठन भएको छ।

    उपाध्यक्षमा एलिना भुजेल र शर्मिला माझी चयन भएकी छन्। सचिवमा लक्ष्मी राई, सह सचिवमा गंगा मगर, सजिन राई र कोषाध्यक्षमा लमि शेर्पा रहेकी छन्।

    सदस्यहरुमा सम्झना राई, जाङबु शेर्पा, फुर्वा शेर्पा, आङनिमा शेर्पा, छिरीङ शेर्पा, तेन्जि शेर्पा, लक्ष्मी शेर्पा, याङडी शेर्पा, ङकि शेर्पा, पाल्जुम शेर्पा, बिमला राई, शुशिला राई, न्यान्सि राई र सन्ध्या मगर रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology