समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित नेबारेका ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट मृत्यु भएको छ।
शनिबार राती ७:३० बजे मकैबारीमा तीनजना व्यक्तिको छुरा प्रहारबाट घाइते भएका राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
छुरा प्रहार गर्ने व्यक्तिहरु फरार रहेको र खोजी कार्य भईरहेको खोटाङका डिएसपी पुरुषोत्तम खडकाले जानकारी दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology