• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हावाहुरीले खोटाङमा विधुत अवरुद्ध

हावाहुरीले खोटाङमा विधुत अवरुद्ध


समायोजन खबर
  • आइतबार, चैत्र १८ २०८०

  • समायोजन खबर खोटाङ, पानी र हावाहुरीका कारण खोटाङमा आईतबार रातीबाट विधुत अवरुद्ध भएको छ।

    पानीसँगै आएको हावाहुरीले गाईघाटबाट जलजले हुँदै बुईपा सव–स्टेशनसम्म आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध गरेको छ।

    यस्तै, ओखलढुंगाबाट बुईपा सव–स्टेशनसम्म आउने ३३ केभी प्रसारण लाइन पनि अवरुद्ध गरेपछि जिल्लामा विधुत अवरुद्ध भएको दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    केही दिनयता पानीसँगै आउने हावाहुरीका कारण जिल्लाभर विधुत नियमित छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology