• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‍‍प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा जाँदै

‍‍प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा जाँदै


समायोजन खबर
  • शनिबार, कार्तिक १८ २०८०

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    समायोजन खबर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ।

    उद्धार र घाइतेहरुको उपचारको व्यवस्थानका लागि उहाँ स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गर्नुभएको छ।

    उहाँले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा काम गर्न भन्नुभएको छ। गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि दुवै जिल्लामा गरेर ६३ जनाको ज्यान गएको पुष्टि भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology