• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन दल, मंसिर ४ मा संघीय निर्वाचन गर्न सहमत

सत्ता गठबन्धन दल, मंसिर ४ मा संघीय निर्वाचन गर्न सहमत


समायोजन खबर
  • बुधबार, साउन १८ २०७९

  • समायोजन खबर, आगामी मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू सहमत भएका छन्। बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको हो।

    सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो।

    निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ। तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology