समायोजन खबर खोटाङ, ग्लोबल आइएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई पाँच थान कम्प्यूटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत बैंकले आइतबार क्याम्पसलाई कम्प्यूटर प्रदान गरेको हो।
बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्यूटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए।
ग्लोबल आइएमई बैंकले २०७६ साल साउन २२ गतेदेखि दिक्तेलमा कारोबार सुरु गरेको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology