• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला फुटबल क्लबलाई जर्सी सहयोग

बाक्सिला फुटबल क्लबलाई जर्सी सहयोग


समायोजन खबर
  • बिहिबार, जेष्ठ २६ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको बाक्सिला फुटबल क्लबलाई जर्सी प्राप्त भएको छ। पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत बाक्सिलाका रवि राईबाट जर्सी प्राप्त भएको हो।

    राईले ५० हजार बराबरको जर्सी सहयोग गरेका हुन्।

    राईबाट प्राप्त जर्सी बिहीबार इटहरीको मितेरी होटलमा केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बाक्सिला फुटबल क्लबका अध्यक्ष शिव राईलाई हस्तान्तरण गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology