• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पोखराबाट १९ यात्रु लिएर जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट १९ यात्रु लिएर जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन


समायोजन खबर
  • आइतबार, जेष्ठ १५ २०७९

  • समायोजन खबर, पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ।

    १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो। १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

    तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन। जहाजबारे खोजविन सुरु भएको छ।विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology