• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यि हुन पालिका प्रमुख जित्ने महिला जनप्रतिनिधि

यि हुन पालिका प्रमुख जित्ने महिला जनप्रतिनिधि


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १३ २०७९

  • सांकेतिक तस्विर।

    समायोजन खबर, पालिका चुनाव–२०७९ मा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् ।
    देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन्।
    यि हुन् पालिका प्रमुख जित्ने महिला

    चितवनको भरतपुर महानगरपालिका– रेनु दाहाल
    मकवानपुरको हेटौडा उपमहानगर– मीना लामा
    झापाको विर्तामोड नगरपालिका–पवित्रा महतारा
    झापाको गौरीगञ्ज गाउँपालिका– फूलवती राजवंशी
    मोरङको कानेपोखरी गाउँपालिका– राजमति इङनाम
    सालुखुम्बुको लिखुपिके गाउँपालिका– मिनादेवी कार्की
    खोटाङको जन्तेढुङ्गा गाउँपालिका– अरुणदेवी राई
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका– विमला राई
    सप्तरीको सुरुङ्गा नगरपालिका– गीता चौधरी
    सर्लाहीको बरहथवा नगरपालिका–कल्पनाकुमारी कटुवाल
    रौतहटको ईशनाथ नगरपालिका–कौशल्या देवी
    रौतहटको मौलापुर नगरपालिका– रिनाकुमारी साह
    सिन्धुलीको फिक्कल गाउँपालिका– पार्वती सुनुवार
    सिन्धुलीको सुनकोसी गाउँपालिका– दीपा बोहरा दाहाल
    काभेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– रेणुका चौलागाईँ
    चितवनको माडी नगरपालिका– ताराकुमारी काजी महतो (थारु)
    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
    नवलपरासीको सुनवल नगरपालिका– विमला अर्याल
    बाग्लुङको बडिगाड गाउँपालिका– गण्डकी थापा अधिकारी
    पर्वतको मोदी गाउँपालिका– हीरादेवी शर्मा
    पाल्पाको बगनासकाली गाउँपालिका– सरस्वती दर्लामी
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– मोहनमाया ढकाल
    अछामका पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
    दैलेखको भैरवी गाउँपालिका–रीताकुमारी शाही
    कैलालीको लम्कीचुहा नगरपालिका–सुशीला शाही

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology