• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिरीबाबुको मत ४० हजार नाघ्यो

चिरीबाबुको मत ४० हजार नाघ्यो


समायोजन खबर
  • मंगलबार, जेष्ठ १० २०७९

  • चिरीबाबु महर्जन

    समायोजन खबर, पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ८२ हजार ४० मत गणना सकिएको छ। अब तीन हजार आठ सय मत गन्न बाँकी छ।

    ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४० हजार दुई सय ६३ हजार मत प्रप्त गर्नुभएको छ। त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार आठ सय १० मत प्रप्त गर्नुभएको छ।

    उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४ हजार एक सय ३९ मत प्रप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत प्राप्त गर्नुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology