• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी


समायोजन खबर
  • आइतबार, जेष्ठ ८ २०७९

  • समायोजन खबर खोटाङ, सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ। साम्पाङ चार हजार सात सय ६२ मतको अन्तरले विजयी हुनुभएको हो।

    धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत ल्याउनुभयो।

    धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएको छ। बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology