• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : ६ पालिकामा कांग्रेस, २/२ पालिकामा एमाले र माओवादी विजयी

खोटाङ : ६ पालिकामा कांग्रेस, २/२ पालिकामा एमाले र माओवादी विजयी


समायोजन खबर
  • शनिबार, जेष्ठ ७ २०७९

  • सपथ ग्रहणमा सहभागि नवनिर्वाचित मेयर तथा अध्यक्षहरु।

    समायोजन खबर खोटाङ, स्थानीय तह सदस्य निर्वाचनमा यहाँको दुई नगरपालिकासहित चार गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अन्य २/२ गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्र विजयी भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई, रावाबेंशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकास राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन्।

    ऐसेलुखर्क गाउँपालिकामा एमालेका गीरेन्द्र बहादुर राई र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमालेका लोकेन्द्र राई तथा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उदिम बहादुर राई विजयी भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology