• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको प्रदेश सदस्यमा खोटाङका चारजना विजयी

कांग्रेसको प्रदेश सदस्यमा खोटाङका चारजना विजयी


समायोजन खबर
  • मंगलबार, मंसिर २१ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न प्रदेश नम्बर १ कांग्रेसको प्रथम अधिवेशनवाट खोटाङका चारजना प्रदेश सदस्यमा विजयी भएका छन्।

    प्रदेश सदस्य विजयी हुनेमा खुल्ला जनजाती महिलाबाट बिमला राई र प्रत्यक्ष खुल्ला पुरुषवाट जितेन्द्र सिं ठकुरी छन्।

    सातौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी राईले प्रदेश अधिवेशनमा ८२३ मत ल्याएका थिए। उनी हालको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख हुन्।

    यस्तै, सातौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी ठकुरीले ६१५ मत प्राप्त गरेका थिए। भूगोल तर्फबाट खोटाङ कांग्रेसका नेता लोकेन्द्र राई र शान्तिकला राई प्रदेश सदस्यमा विजयी भएका छन्।
    यो पनि पढ्नुहोस,भूपेन्द्र राई बने ‘कांंग्रेस प्रदेश १ का’ महामन्त्री

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology