• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध

आज खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध


समायोजन खबर
  • शनिबार, मंसिर ११ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, आज खोटाङ सहित तीन जिल्लामा विधुत अवरुद्ध हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको पूरानो गाउँमा अवस्थित थ्रि स्टार हाइड्रोपावर लिमिटेडको ३३ केभी सवस्टेश्नमा लाईन जडान गर्नुपर्ने भएकाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा आज (शनिवार) बिहान ११ वजेदेखि अपरान्ह ४ वजेसम्म विधुत अवरुद्ध हुने भएको हो।

    यसक्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका हाईड्रोपावरहरुमा समेत विधुत आपुर्ति बन्द हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology