• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात


समायोजन खबर
  • शुक्रबार, कार्तिक २६ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ। आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    देशका धेरै ठाउँमा चिसो बढ्दै गएको छ। हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन्।

    यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएको छ। मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएको छ। आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँले बताउनु भयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology