• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सल्यानमा बस दुर्घटना, आठ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना, आठ जनाको मृत्यु


समायोजन खबर
  • आइतबार, कार्तिक २१ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। बसमा २६ जना यात्रु सवार थिए। सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको हो।

    सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडाले जानकारी दिनुभयो।

    आइतबार मध्याह्न १२ बजे राप्ती रोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटना भएको उहाँले बताउनुभयो। उहाँका अनुसार घाइतेहरुको उद्धार गरि उपचारका लागि सल्यान अस्पताल गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology