• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना

आज वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना


समायोजन खबर
  • बिहिबार, असोज २८ २०७८

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर, आज प्रदेश-१ र वाग्मती प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना छ।

    पानी पार्ने कुनै मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण वाग्मती र प्रदेश(१ मा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पानी एकैछिन मात्र पर्ने छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् मानन्धरले बताउनुभयो ।

    पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले पर्सि बेलुकादेखि प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology