• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देउवा सरकारले देखायो उदारता : गाडी दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने

देउवा सरकारले देखायो उदारता : गाडी दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने


समायोजन खबर
  • बुधबार, असोज २७ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, गाडी दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ। सार्वजनिक गाडीमा यात्राका क्रममा दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको हो।

    गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने जनाएको हो। पछिल्लो केही दिन यता मुगु, कास्की, सिन्धुपाल्चोक लगायतका ठाउँमा भएका दुर्घटनाका गम्‍भीर घाइतेको विभिन्न ठाउँमा उपचार भइरहेको छ। सरकारले उनीहरुको निःशुल्क उपचार हुने जनाएको हो।यस्तै गाडी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको अन्त्यष्टि, किरियाखर्च उपलब्ध गराउने र मृत्तकका परिवारलाई उचित राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology