• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : अवैध बालुवा उत्खननमा संलग्न छ वटा ट्याक्टर र जेसिबी नियन्त्रणमा

खोटाङ : अवैध बालुवा उत्खननमा संलग्न छ वटा ट्याक्टर र जेसिबी नियन्त्रणमा


समायोजन खबर
  • बिहिबार, भाद्र १० २०७८

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा विभिन्न खोलाहरुबाट अबैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसरमा संलग्न ट्याक्टर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    नियन्त्रणमा लिएको ट्याक्टर र जेसिबीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहहरुमा पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।
    हेर्नुहोस विभिन्न स्थानबा नियन्त्रणमा लिइएको ट्याक्टर र जेसिबीको विवरण।
    सम्बन्धित समाचार :खोटाङमा आफ्नै दाजुको हत्या गर्ने भाई पक्राउ [यस्तो छ घट्ना]

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology