• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अफगानिस्तानका सबै प्रमुख सहर तालिबानको कब्जामा, अब राजधानी काबुल मात्र बाँकी

अफगानिस्तानका सबै प्रमुख सहर तालिबानको कब्जामा, अब राजधानी काबुल मात्र बाँकी


समायोजन खबर
  • आइतबार, साउन ३१ २०७८

  • समायोजन खबर, अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन्।

    बीबीसीका अनुसार आइतबार बिहान पूर्वी सहर जलालावाद सहर पनि तालिबानले नियन्त्रणमा लिएको हो। अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ।
    बम

    शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए। तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology