• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी क्षेत्रमा हुंदैछ डरमर्दो वर्षा

यी क्षेत्रमा हुंदैछ डरमर्दो वर्षा


समायोजन खबर
  • शुक्रबार, साउन २९ २०७८

  • समायोजन खबर खोटाङ, हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले दिउँसो देशका अधिकाँश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ।

    त्‍यस्‍तै राति देशका अधिकाँश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने हाशाखाको पूर्वानुमान छ।

    प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ।

    प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोलेले नदीनाला र खहरे खोलामा आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology