समायोजन खबर खोटाङ, सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन बमोजिम घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन लागिएको हो।
प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिनु भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology