समायोजन खबर खोटाङ, नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाएको छ। थापाथलीस्थित पार्टीको मुख्यालयमा साउन १५को अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेर खीर खाएको हो।
कार्यक्रममा पार्टीका सबैलाई निम्तो गरिएको भएपनि एमाले माधव नेपाल पक्षका नेताहरू भने सहभागी थिएनन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं पनि अनुपस्थित रहनु भएको थियो।कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी हुनु हुन्थ्यो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology