• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गर्जिए गगन, बालुवाटारमा खैलाबैला, देशैभरी काङ्ग्रेसमा हलचल

गर्जिए गगन, बालुवाटारमा खैलाबैला, देशैभरी काङ्ग्रेसमा हलचल


समायोजन खबर
  • मंगलबार, साउन १२ २०७८

  • कांग्रेसका युवा नेता गगन थापा

    समायोजन खबर काठमाडौं,प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन्।
    प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा थापाले यस्तो बताएका हुन्।

    “संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने,” थापाको भनाइ थियो, “स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो जर्गिने भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको अघिल्लो सरकार।

    नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।” उनले संसद् पनि मनोमानि ढंगले स्थगित गर्न अब नदिइने बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology