समायोजन खबर खोटाङ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी भित्रबाट मन्त्री छान्न समस्या भएको छ।
माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सबै सांसदलाई मन्त्री चाहिएपछि आफू चिन्ता र मानसिक तनावमा रहेको बताउनुभएको छ।
उहाँले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको पनि बताउनुभयो।आदर्शको कुरा गर्नेहरु पनि पद नपाउनासाथ गाली गर्न थाल्ने भन्दै पदका लागि जे पनि गर्ने प्रवृति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology